Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

विवाहको बधाई दिँदै मेयर बालेन्द्र शाहले भने– मेरा प्यारा मान्छेहरू

विवाहको बधाई दिँदै मेयर बालेन्द्र शाहले भने– मेरा प्यारा मान्छेहरू


  • 4.1K
    Shares

    विवाहको बधाई दिँदै मेयर बालेन्द्र शाहले भने– मेरा प्यारा मान्छेहरू

    नवविवाहित जोडी मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले बधाई दिएका छन्। 

    तीन वर्षदेखि प्रेममा रहेका रियाशा र भिक्टरले मंगलबार भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा बिहे गरेका हुन्। वैवाहिक समारोहमा सहभागी भएका मेयर शाहले बुधबार सामाजिक सञ्जालमार्फत पनि उनीहरूलाई बधाई दिएका हुन्। यस क्रममा उनले दुवै जनालाई आफ्ना प्यारा मान्छेहरू भनेर सम्बोधन गरेका छन्। 

    उनले लेखेका छन्, ‘हार्दिक शुभकामना! दुवैलाई माया, मेरा प्यारा मान्छेहरू!’

    प्रकाशित मिति :बैशाख २० २०८० बुधवार - २०:१२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij