Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय


  • 1.9K
    Shares

    रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । 

    सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो । सो निर्णयलाई आजै बस्ने संसदीय दलको नेताले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख १८ २०८० सोमवार - १३:३६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij