Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पूर्वराजा ज्ञानेन्द्र शाह अभिनन्दन कार्यक्रमलाई जुम्ला जादै

पूर्वराजा ज्ञानेन्द्र शाह अभिनन्दन कार्यक्रमलाई जुम्ला जादै


  • 2.4K
    Shares

    पूर्वराजा ज्ञानेन्द्र शाह अभिनन्दन कार्यक्रमलाई जुम्ला जादै

    पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्लामा हुने अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

    पूर्व राजा शाह अहिले नेपालगन्जमा रहेका छन् । उनीसँगै पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुने बताइएको छ। 

    त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :बैशाख १७ २०८० आइतवार - ११:१२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij