Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक


  • 1.9K
    Shares

    सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

    उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
    सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेरनलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

    संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।रास्वपाको केन्द्रीय समिति बैठक पनि सोमबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति बैठकको समय तय भएको छ ।

     

    प्रकाशित मिति :बैशाख १७ २०८० आइतवार - १०:५६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij