Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए शपथ

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए शपथ


  • 1.8K
    Shares

    गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए शपथ

    पोखरा । नवनियुक्त गण्डकीका मुख्यमन्त्री  खगराज सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ  लिएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन् । मुख्यमन्त्रीसँगै दुई मन्त्रीले पनि सपथ लिएका छन् । माओवादीबाट शुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले विना विभागीय मन्त्रीको सपथ लिएका हुन्।

    प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पाण्डेलाई शपथ गराएका हुन् । बिहीबार प्रमुख गुरुङले  संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको  मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।   उनी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा बनेका छन् । सपथ लगत्तै पाण्डेले कार्यभार समाल्ने कार्यतालिका छ ।

    प्रकाशित मिति :बैशाख १५ २०८० शुक्रवार - १२:१५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij