Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा रकम लोड गर्न मिल्ने

एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा रकम लोड गर्न मिल्ने


  • 2.4K
    Shares

    एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा रकम लोड गर्न मिल्ने
    images

    आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

    आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने भएका हुन् ।

    ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुबिधा सुचारु गरिएको बैंकले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १४ २०८० बिहिवार - १६:२१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij