Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बारा–२ मा रोकियो मतगणना

बारा–२ मा रोकियो मतगणना


  • 2.6K
    Shares

    बारा–२ मा रोकियो मतगणना

    बारा–२ मा मतगणना रोकिएको छ । मतपेटिका राखेको कोठाको साँचो जनमत पार्टीका प्रतिनिधिले लिएर मतगणनास्थलबाट बाहिरिएपछि मतगणना रोकिएको हो ।

    बारा– २ मा उपेन्द्र यादव अग्रस्थानमा रहेका छन् । यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछ्याइरहेका छन् ।

    प्रकाशित मिति :बैशाख १२ २०८० मंगलवार - १२:०५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij