Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बारा २ मा फेरि उपेन्द्र यादवलाई अग्रता

बारा २ मा फेरि उपेन्द्र यादवलाई अग्रता


  • 2.5K
    Shares

    बारा २ मा फेरि उपेन्द्र यादवलाई अग्रता

    बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

    पछिल्लो मत गणना अपडेट अनुसार यादवले १८७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत ल्याए ।

    यस्तै एमालेका पुरुषोत्तम पौडेलले ७२९ तथा रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतका साथ प्रतिस्पर्धामा छन् ।

    प्रकाशित मिति :बैशाख ११ २०८० सोमवार - १७:४९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij