Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

चितवन-२ मा पनि सुरु भयो मतगणना, बाहिर कार्यकर्ताको भिड

चितवन-२ मा पनि सुरु भयो मतगणना, बाहिर कार्यकर्ताको भिड


  • 2.4K
    Shares

    चितवन-२ मा पनि सुरु भयो मतगणना, बाहिर कार्यकर्ताको भिड

    चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । 

    ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो ।

    चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।

    प्रकाशित मिति :बैशाख ११ २०८० सोमवार - १३:३१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij