Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बाराको दुई मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको सिके राउतको आरोप

बाराको दुई मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको सिके राउतको आरोप


  • 2.3K
    Shares

    बाराको दुई मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको सिके राउतको आरोप

    बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का २ मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले बताए । 

    आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनले आरोप लगाए । आफूहरूले हिजो देखि नै बुथ कब्जा हुने जानकारी पाएको र प्रहरी प्रशासनलाई पनि जानकारी गराए पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको उनको आरोप छ । 

    स्थानीय प्रशासनले भने कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको जानकारी दिएको छ । 

    प्रकाशित मिति :बैशाख १० २०८० आइतवार - ०९:१७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij