Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आइतबार कचनकवलमा सार्वजनिक बिदा दिने निर्णय

आइतबार कचनकवलमा सार्वजनिक बिदा दिने निर्णय


  • 4.1K
    Shares

    आइतबार कचनकवलमा सार्वजनिक बिदा  दिने निर्णय
    images

    दक्षिणी झापाको कचनकवल गाउँपालिकाले बैशाख १० गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाभित्र बसोबास गर्ने मुस्लिम समुदायहरूको महान् पर्व इदउल फित्रको अवसरमा गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरेको हो। 

    गाउँ कार्यपालिकाको गत चैत २६ गते बसेको निर्णय अनुसार आइतबार कार्यपालिकाको कार्यालय तथा गाउँपालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। 

    मुस्लिम धर्मावलम्बीले एक महिना लामो रमादान पर्व (रोजा) पूरा गरी आज इद पर्व मनाइरहेको छ। इदको सार्वजनिक बिदा शनिबारका दिन परेकोले गाउँपालिकाले आइतबार पनि बिदा दिइएको हो।

    प्रकाशित मिति :बैशाख ९ २०८० शनिवार - १२:३६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij