Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ करोवार ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ करोवार ?


  • 2.6K
    Shares

    फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ करोवार ?

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव आइरहेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ४ सय रुपैयाँले वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढ्दै १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । 

    यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यद्यपि, यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १०:१८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij