Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नबिल बैंकको थप एक शाखा कार्यालय स्थानान्तरण

नबिल बैंकको थप एक शाखा कार्यालय स्थानान्तरण


  • 2.2K
    Shares

    नबिल बैंकको थप एक शाखा कार्यालय स्थानान्तरण

    नविल बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण भई नयाँ परिसरबाट बैशाख १० गतेदेखि संचालनमा आउने भएको हुँदा सूचना प्रकाशित गरी सेवाग्राहिलाई जानकारी गराएको हो ।

    बैंकले हाल धनकुटा जिल्ला, चौबिसे गाँउपालिका ६, राजारानीमा रहेको शाखा कार्यालय धनकुटा जिल्ला, चौंबिसे गाँँउपालिका ६ राजारानी (रानी ताल जाने बाटोमा) स्थानान्तरण गर्ने भएको छ ।

    बैकका अनुसार हाल कायम रहेको शाखा कार्यालयबाट ० दशमलव २ किलोमिटरको दुरीमा सो कार्यालय स्थानान्तर गरिने भएको छ ।

    प्रकाशित मिति :बैशाख ५ २०८० मंगलवार - १६:३७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij