Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाने

कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाने


  • 2.4K
    Shares

    कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाने

    तनहुँ । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् ।  बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ– १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु भोलि तनहुँ आउन लागेको  नेपाली कांग्रेस तनहुँका सभापति  जितप्रकाश आलेले बताए ।

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

    कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका महासचिव देव गुरुङले आज दमौलीको चुनावीसभालाई सम्बोधन गर्दै छन् । 

    प्रकाशित मिति :बैशाख ५ २०८० मंगलवार - ११:४०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij