Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबीको सीइओमा पुनः केसीलाई निरन्‍तरता

एनएमबीको सीइओमा पुनः केसीलाई निरन्‍तरता


  • 6.8K
    Shares

    एनएमबीको सीइओमा  पुनः  केसीलाई निरन्‍तरता

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि पुनः सुनिल केसी नियुक्त भएका छन् । केसी आगामी ४ वर्षको लागि नियुक्त भएका हुन् । 

    बुधबार बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेदेखि लागु हुने गरी सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ केसीको पहिलो ४ वर्षे कार्यकाल यही फागुन मसान्तमा रहने छ ।  

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १२:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij