Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का


  • 3.0K
    Shares

    • images
    बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
    images

    बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ ।

    बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - २०:१३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij