Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

आज थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

आज थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


  • 4.2K
    Shares

    आज थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १६:२७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij