Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग


  • 2.1K
    Shares

    सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई रु ५ लाख रकम सहयोग गरेको छ ।

    नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरि बनाएको कोष स्थापना र संचालन कार्य हो । व्यवस्था नियमावली २०५५ अन्र्तगत वि.स. २०३९ साल देखि संचालित राष्ट्रिय अपाङ्गकोषले देशभरी रहेका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता पुनस्थापनाका साथै चौतर्र्फी विकासको लागि शिक्षा, स्वास्थ, रोजगारी र समावेशी समाजका कार्यका लागि समाज कल्याण परिषद द्वारा स्थापित संचालित कोष हो । 

    राष्ट्रिय अपाङ्ग कोषले वार्षिक १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्रीकरु जस्तै, कृत्रिम हातखुट्टा, क्यालिफर, बैशाखी, सेतोछडी, वाकिंग स्टिक, ओर्थोपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गरेको छ ।

    साथ, गुणस्तरिय फिजियो थेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउदै आएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पु¥याउने उदेश्यले राष्ट्रिय अपाङ्ग कोषलार्ई उक्त रकम सहयोग गरेको हो ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १६:०६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij