Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

संघीय निजामती सेवा ऐन संसद्‌मा पेस गर्ने सरकारको तयारी

संघीय निजामती सेवा ऐन संसद्‌मा पेस गर्ने सरकारको तयारी


  • 2.0K
    Shares

    संघीय निजामती सेवा ऐन संसद्‌मा पेस गर्ने सरकारको तयारी

    काठमाडौं । सरकारले संघीय निजामती सेवा ऐन चाँडै संसद्‌मा पेस गर्ने तयारी गरेको छ । यसबारे सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय सभालाई जानकारी गराएकी छन् । 

    सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सरकारले चाँडै नै संघीय निजामती सेवा ऐन छिट्टै संसद्‌मा पेस गर्ने तयारी गरेको जानकारी दिएकी हुन् । 

    निजामती सेवा ऐन अहिले कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको उनको भनाइ छ । मन्त्री शर्माले ऐनले कर्मचारी सरुवाको विषयलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गरिन्।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १५:०७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij