Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

नयाँ वर्षको सुरुमा नै घट्यो सुनको मूल्य, कतिमा हुदैछ काराबार

नयाँ वर्षको सुरुमा नै घट्यो सुनको मूल्य, कतिमा हुदैछ काराबार


  • 2.9K
    Shares

    • images
    नयाँ वर्षको सुरुमा नै घट्यो सुनको मूल्य, कतिमा हुदैछ काराबार

    काठमाण्डाै । हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ ।  

    तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ थियो । अस्ति शुक्रवार नयाँ वर्ष र हिजो शनिवार सार्वजनिक बिदा भएकाले नयाँ भाउ आज तोकिएको हो ।

    आज चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीवारकै भाउ तोलामा १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १२:३२:१३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij