Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कांग्रेसबाट नारायण प्रकाश परराष्ट्रमन्त्री बन्दै, आजै शपथ लिने

कांग्रेसबाट नारायण प्रकाश परराष्ट्रमन्त्री बन्दै, आजै शपथ लिने


  • 2.5K
    Shares

    कांग्रेसबाट नारायण प्रकाश परराष्ट्रमन्त्री बन्दै, आजै शपथ लिने

    काठमाडौँ । नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आज ३ बजे शपथ लिने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो । परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १०:०२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij