Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर


  • 2.6K
    Shares

    • images
    नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
    images

    नबिल बैंक लिमिटेडले २०८० साल वैशाख महिनाका लागि घटाएर ब्याजदर सार्वजनिक गरेको हो ।

    नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नयाँ वर्षदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले १.०१ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेसँगै नबिल बैंकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशत कायम गरेको हो ।

    सार्वजनिक ब्याजदर अनुसार बैंकको सामान्य बचत खाता अन्तर्गत न्युनतम ५.४० प्रतिशत ब्याजदर र अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।

    त्यस्तै, बैंकको मुद्दती निक्षेपअन्तर्गत ९.९९ प्रतिशत ब्याजदर देखि अधिकतम १०.९९ प्रीतशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १२:१९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij