Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

अबदेखि माओवादी मन्त्रीलाई भेट्न सिंहदरवार धाउन नपर्ने, यस्तो छ व्यावस्था !

अबदेखि माओवादी मन्त्रीलाई भेट्न सिंहदरवार धाउन नपर्ने, यस्तो छ व्यावस्था !


  • 2.0K
    Shares

    अबदेखि माओवादी मन्त्रीलाई भेट्न सिंहदरवार धाउन नपर्ने, यस्तो छ व्यावस्था  !
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरूलाई भेट्न नयाँ वर्षदेखि सिंहदरवार धाउन नपर्ने भएको छ । माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूसँग केन्द्रीय कार्यालय पेरिस डाँडामै भेट्ने व्यवस्था गर्न लागेको छ ।

    कार्यालय समयमा मन्त्रीहरूलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरूले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने गरी व्यवस्थित गर्न लागेको बताइएको हो ।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १३:२१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij