Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

उद्योग महासंघ: प्रहरीले भीड व्यवस्थित गरेपछि केही समयका लागि रोकिएको मतदान फेरि सुरु

उद्योग महासंघ: प्रहरीले भीड व्यवस्थित गरेपछि केही समयका लागि रोकिएको मतदान फेरि सुरु


  • 1.8K
    Shares

    उद्योग महासंघ: प्रहरीले भीड व्यवस्थित गरेपछि  केही समयका लागि रोकिएको मतदान फेरि सुरु
    images

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल उद्योग वाणिज्य महासंघको केही समयका लागि रोकिएको मतदान फेरि सुरु भएको छ। 

    व्यवसायीको भीडले आआफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान रोकिएको थियो।  

    सोसँगै नेपाल प्रहरी आएर भीड व्यवस्थित गरेपछि मतदान फेरि सुरु भएको हो। प्रहरीले लाइन मिलाएपछि अहिले फेरि मतदान भइरहेको छ।  

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - ११:०९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij