Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

साल्ट ट्रेडिङको सञ्चालक समिति अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन

साल्ट ट्रेडिङको सञ्चालक समिति अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन

  • 1.9K
    Shares

    साल्ट ट्रेडिङको सञ्चालक समिति अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सञ्चालक समिति अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन भएका छन्।

    आइतबार बसेको सञ्चालक समितिको बैठकबाट श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको प्रबन्धक उमेश कुमार ओझाले जानकारी दिए।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १६:०५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij