Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नेपाल उद्योगको ५७औं वार्षिक साधारणसभा: महासंघले गर्‍यो उत्कृष्ठ करदातलाई सम्मान, कुन क्षेत्रमा कसले तिरे बढी कर ?

नेपाल उद्योगको ५७औं वार्षिक साधारणसभा: महासंघले गर्‍यो उत्कृष्ठ करदातलाई सम्मान, कुन क्षेत्रमा कसले तिरे बढी कर ?

  • 2.1K
    Shares

    नेपाल उद्योगको ५७औं वार्षिक साधारणसभा: महासंघले गर्‍यो उत्कृष्ठ करदातलाई सम्मान, कुन क्षेत्रमा कसले तिरे बढी कर ?

    नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सदस्यहरूमध्ये सबैभन्दा बढी कर बुझाउने कम्पनीहरूलाई उत्कृष्ठ करदाताको रुपमा सम्मान गरेको छ। 

    मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभामा उत्कृष्ठ करदातालाई सम्मान गरिएको छ।

    कुन क्षेत्रबाट को सम्मानित ?

    निर्यात कारोबारमा सबैभन्दा बढी आयकर–शिवशक्ति घ्यू उद्योग प्रालि
    बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी आयकर–नबिल बैंक
    पर्यट सेवामा सबैभन्दा बढी आयकर–मनकामना दर्शन प्रालि
    बस्तु व्यापारमा सबैभन्दा बढी आयकर–हंसराज हुलास चन्द एण्ड कम्पनी
    मध्यस्तर करदाताबाट सबैभन्दा बढी आयकर–नेपाल स्टक लिमिटेड
    रेमिटेन्स कम्पनीमा सबैभन्दा बढी आयकर–आइएमई लिमिटेड
    शिक्षा सेवामा बढी आयकर–नोबेल मेडिकल कलेज
    विशेष उद्योग तर्फबाट बढी आयकर–राजेश मेटल उद्योग
    सबैभन्दा बढी अन्तशुल्क तिर्नेमा–सूर्य नेपाल प्रालि
    सबैभन्दा बढी मूल्य अभिवृद्धिकर तिर्नेमा–गोर्खा ब्रुअरी प्रालि

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १३:१९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij