Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

चलचित्र बोर्डले सार्वजनिक गर्यो २०७९ प्रदर्शनमा आएका फिल्मको कमाइ, कुनले कति कमायो ?(सूचीसहित)

चलचित्र बोर्डले सार्वजनिक गर्यो २०७९ प्रदर्शनमा आएका फिल्मको कमाइ, कुनले कति कमायो ?(सूचीसहित)


  • 2.3K
    Shares

    चलचित्र बोर्डले सार्वजनिक गर्यो २०७९ प्रदर्शनमा आएका फिल्मको कमाइ, कुनले कति कमायो ?(सूचीसहित)
    images

    काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ ।

    बोर्डले उपलब्ध गराएको विवरणअनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ । कबड्डी ४ का ७ लाख ६६ हजार टिकट बिक्री भएको उल्लेख छ ।

    कन्नड फिल्म ‘केजीएफ २’ले १९ करोड २९ लाख रुपैयाँ ग्रस कमाएको जनाइएको छ । ‘छक्कापञ्जा ४’ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डले जनाएको छ ।

       

     

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १२:२७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij