Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

बैंकको ब्याजदर घटाइदिन प्रधानमन्त्रीलाई उद्योग मन्त्री रिजालले गरे यस्तो आग्रह

बैंकको ब्याजदर घटाइदिन प्रधानमन्त्रीलाई उद्योग मन्त्री रिजालले गरे यस्तो आग्रह


  • 2.0K
    Shares

    बैंकको ब्याजदर घटाइदिन प्रधानमन्त्रीलाई उद्योग मन्त्री रिजालले गरे यस्तो आग्रह
    images

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन आग्रह गरेका छन् ।

    नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले प्रधानमन्त्रीसँग यस्तो आग्रह गरेका हुन् ।

    अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै उनले ब्याज न्यूनीकरणले धेरै समस्या समाधान गर्ने बताए । उनले अन्तर सरकारी समन्वय बढाउने पनि बताए ।

    अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै उनले निजी क्षेत्रको सहयोगबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए ।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - ११:५०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij