Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

राष्ट्र बैंकका गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

राष्ट्र बैंकका गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै


  • 1.6K
    Shares

    राष्ट्र बैंकका गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै
    images
    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पत्रकार सम्मेलन डाकेका छन् । गभर्नर अधिकारीले मंगलबार साढे १ बजे पत्रकार सम्मेलन डाकेका हुन् ।
     
    राष्ट्र बैंकले लिएको नीतिमाथि शंका र प्रश्न उठ्न थालेपछि गभर्नर अधिकारीले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका बारेमा जानकारी गराउन भनेर पत्रकारलाई डोकेको बताइएको छ ।

    बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिँदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाई लिएर गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १०:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij