Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नयाँ वर्षमा आईएमई पेमार्फत् गोल्डस्टारकाे जुत्ता किन्दा १५ प्रतिशत छुट

नयाँ वर्षमा आईएमई पेमार्फत् गोल्डस्टारकाे जुत्ता किन्दा १५ प्रतिशत छुट


  • 1.8K
    Shares

    नयाँ वर्षमा आईएमई पेमार्फत् गोल्डस्टारकाे जुत्ता किन्दा १५ प्रतिशत छुट

    आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लमिटेडको “आईएमई पे”ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा अफर सार्वजनिक गरेको छ ।

    याे अफर हिजाेदेखि आउँदाे वैशाख ०५ गतेसम्म जम्मा ९ दिन कायम रहने कम्पनीले जनाएकाे छ । अफरअन्तर्गत गोल्डस्टार जुत्ताकाे आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आईएमई पेमार्फत् क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने  छ ।

    नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आईएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन – गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनका लागि सम्झौता गरेका हुन्।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १०:३३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij