Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

नेपाल कृषि सहकारी संघमा रोजगारीको अवसर (सूचनासहित)

नेपाल कृषि सहकारी संघमा रोजगारीको अवसर (सूचनासहित)


  • 2.0K
    Shares

    नेपाल कृषि सहकारी संघमा रोजगारीको अवसर (सूचनासहित)
    images

    नेपाल कृषि सहकारी संघ लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज (सोमबार) एक सूचना प्रकाशित गर्दै बरिष्ठ कार्यक्रम प्रबन्धक देखि जेटि प्राविधिक पदहरुमा कर्मचारी माग गरेको हो ।

    संस्थाले वरिष्ठ कार्यक्रम प्रबन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । संस्थाका अनुसार उक्त पदमा आवेदन दिनको लागि विज्ञान विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

    साथै, संस्थाले (बित्त लेखा, बजार र कार्यक्रम) विभाग अन्र्तगत ९वौँ तहमा बरिष्ठ कार्यपक्रम प्रबन्धक पदमा १ जना, तालिम प्रमुखमा १ जना, कार्यक्रम अधिकृतमा २ जना, बीमा अधिकृतमा १ जना, लेखा सहायकमा १ जना र जेटी (प्रा।) पदमा १ जना गरी कुल ८ जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा अनुभवि र दक्षता हाँसिल गरेको उम्मेदवारलाई बढी प्राथमिकता दिने संस्थाले जनाएको छ ।

    इच्छुक उम्मेदवार सूचना प्रकाशित मितिले ७ दिन भित्र आवश्यक कागजात मिलाई संस्थाको केन्द्रिय कार्यालय, धोविघाट, ललितपुर अथवा संस्थाको इमेल ठेगाना मार्फत् आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १०:२६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij