Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

आइएमई पे मार्फत गोल्डस्टार जुत्ताको खरिद गर्दा १५ प्रतिशत छुट

आइएमई पे मार्फत गोल्डस्टार जुत्ताको खरिद गर्दा १५ प्रतिशत छुट


  • 2.3K
    Shares

    आइएमई पे मार्फत गोल्डस्टार जुत्ताको  खरिद गर्दा १५ प्रतिशत छुट

    आइएमई पेले गोल्डस्टार जुत्तासँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

    चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिनका लागि कायम रहने छ । आइएमई पे वाट क्युआर गर्दा गोल्डस्टार जुत्ताको शोरुमहरुबाट कुनै पनि जुत्ता खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

    नेपालको एक विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन गोल्डस्टार जुत्ता सेवाग्राही मैत्री व्यापार प्रर्वद्घनात्मक गर्न सम्झौता गरेका हुन् ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १६:३९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij