Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ पारित

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ पारित


  • 2.0K
    Shares

    ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ पारित
    images

    काठमाडौँ । राष्ट्रिय सभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ पारित भएको छ ।

    सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले पेस गरेको सो विधेयक सर्वसम्मतिले पारित भएको हो ।

    राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक अब सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १५:०३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij