Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२५ वर्षदेखि फरार ओमबहादुर तामाङ स्वयम्भूबाट पक्राउ

२५ वर्षदेखि फरार ओमबहादुर तामाङ स्वयम्भूबाट पक्राउ


  • 2.4K
    Shares

    २५ वर्षदेखि फरार ओमबहादुर तामाङ  स्वयम्भूबाट पक्राउ

    काठमाडौं। प्रहरीले २५ वर्षदेखि फरार प्रतिवादीलाई  पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका -३ घर भई हाल स्वयम्भूको भगवानपाउ बस्‍ने ५९ वर्षीय प्रेम लामा भन्‍ने ओमबहादुर तामाङ रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि  आवश्‍यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको प्रहरीले जनाएको छ ।

    उनी जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धाका सिलसिलामा फरार रहेका थिए ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १३:१०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij