Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

मिटरब्याजपीडित र सरकारबीच वार्ता जारी

मिटरब्याजपीडित र सरकारबीच वार्ता जारी


  • 1.7K
    Shares

    मिटरब्याजपीडित र सरकारबीच वार्ता जारी
    images

    मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो । 

    मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो । तर, अर्को मिटरब्याजपीडितको समूहले अस्वीकार गर्दै आएको थियो । 

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १२:२७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij