२०८२ मंसिर २ गते मंगलवार
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एयरपोर्टमै रातो कार्पेट बिछ्याएको विषयमा आलोचना भएको छ । उनी काठमाडौँबाट धनगढी बुद्ध एयरमा गएका थिए । उनी धनगढी पुगेर बुद्ध एयरबाट झर्दै गर्दा रातो कार्पेट बिछ्याएको छ ।
सर्वसाधारणसँगै धनगढी पुगेका प्रचण्डलाई बुद्ध एयरले रातो कार्पेट बिछ्याएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। धनगढी विमानस्थलका अनुसार उनलाई बुद्ध एयरले नै रातो कार्पेट बिच्छाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij