Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पत्रकार किरण पोखरेल राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा नियुक्त

पत्रकार किरण पोखरेल राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा नियुक्त


  • 2.2K
    Shares

    • images
    पत्रकार किरण पोखरेल राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार किरण पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका छन्। उनले आइतबार पत्रकार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन्। 

    उनले आफूलाई शीतलनिवासले प्रेस सल्लाहकारमा नियुक्त गरेको पुष्टि गरेका छन्। राष्ट्रपति पौडेलले यसअघि पत्रकार खिला कार्कीलाई मिडिया क्षेत्र हेर्ने गरी नियुक्त गरेका थिए। 

    उनले अहिलेसम्म नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापालाई राजनीतिक सल्लाहकार, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाललाई आर्थिक विज्ञ र पूर्व न्यायाधीवक्ता बाबुराम कुँवरलाई कानुन विज्ञ नियुक्त गरेका छन्। 

    परराष्ट्र मामिलासहित हेर्ने गरी सुरेशचन्द्र चालिसे राष्ट्रपतिको प्रमुख स्वकीय सचिव र चिरञ्जीवी अधिकारी निजी स्वकीय सचिवमा नियुक्त भइसकेका छन्।

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - १२:५६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij