Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मधेश सरकारले पनि ‘जनयुद्ध’ दिवसमा बिदा दिने, यी हुन् २०८० का ११ सार्वजनिक बिदा

मधेश सरकारले पनि ‘जनयुद्ध’ दिवसमा बिदा दिने, यी हुन् २०८० का ११ सार्वजनिक बिदा


  • 3.0K
    Shares

    मधेश सरकारले पनि ‘जनयुद्ध’ दिवसमा बिदा दिने, यी हुन् २०८० का ११ सार्वजनिक बिदा

    जनकपुरधाम । मधेश सरकारले ‘जनयुद्ध’ दिवसमा पनि बिदा दिने भएको छ ।

    मधेश प्रदेशका गृह तथा संचार मन्त्रालयले चैत्र २० गते २०८० वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म दिने बिदाहरुबारे राजपत्रमा प्रकाशित गरेको सूचनामा ‘जनयूद्ध दिवस’ पनि समेटिएको छ । सूचनामा ०८० फाल्गुन १ मा जनयूद्ध दिवस दिने उल्लेख छ ।

    मधेश प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि नेपाल राजपत्र भाग ५ मा मिति २०७९ चैत्र २ गते प्रकाशित नेपाल सरकार गृह मन्त्रालयको सूचनामा उल्लेखित बिदाको अतिरिक्त थप बिदा दिएकोले यो सूचना प्रकाशन गरिएको छ- राजपत्रमा उल्लेख छ ।

    राजपत्रमा वैशाख २ मा सिरुवा पर्व, वैशाख १६ मा जानकी नवमी, मंसिर ४ मा छठ पर्व, पौष १ मा विवाह पंचमी, माघ ५ मा बलिदानी दिवस, चैत्र १३ मा होली र चैत्र २१ मा रामनवमीसहित ११ वटा विदा समेटिएको छ । यस्तै ईद उल फित्र, ईद उल अजाह र पैगम्बर मोहम्मद जन्मदिनको अवसरमा पनि विदा दिनेछ । 

    12.jpg13.jpg

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - २०:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij