२०८२ मंसिर २ गते मंगलवार
नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरुको ठूलो संख्यामा एकै पटक सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मातहतमा कार्यरत कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मको सरुवा गरेको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी जवानहरु ६८५ जना, प्रहरी सहायक हवल्दार ५३८ जना, प्रहरी हवल्दार १७३ जना र प्रहरी वरिष्ठ हवल्दार ३९ जनाको सरुवा भएको हो।
त्यसैगरी प्रहरी सहायक निरीक्षक ५७ जना, प्रहरी नायव निरीक्षक १६ जना र प्रहरी वरिष्ठ नायव निरीक्षकहरु ५ जनाको एकैपटक सरुवा भएको छ।
सरुवा सूची
वरिष्ठ सईको सरुवा सूची:
सईको सरुवा सूची:
असईको सरुवा सूची:
वरिष्ठ हवल्दारको सरुवा सूची:
हवल्दारको सरुवा सूची:
सहायक हवल्दारको सरुवा सूची:
जवानको सरुवा सूची:
कार्यालय सहयाेगीको सरुवा सूची:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij