Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शेयरबजारप्रति अर्थमन्त्रीको चासो

शेयरबजारप्रति अर्थमन्त्रीको चासो


  • 3.0K
    Shares

    शेयरबजारप्रति अर्थमन्त्रीको चासो

    पछिल्लो समय शेयरबजार निरन्तर घटिरहेको छ । छोटो समयमै २२७७ सम्म पुगेको धितोपत्र बजारको सूचक नेप्से फेरि १८ सयको लाइनमा आएको छ । सोमवार बजार बन्द हुँदा नेप्से १ हजार ८७१ दशमलव ८८ विन्दुमा छ ।

    यही बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजारप्रति चासो देखाएका छन् । सोमवार उनले लगानीकर्ता बोलाएर शेयरबजारबारे छलफल गरे । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद
    पौडेलले शेयरबजारको वर्तमान अवस्था अर्थमन्त्रीलाई जानकारी गराए । अर्थमन्त्रीले सबै निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

    प्रकाशित मिति :चैत्र २१ २०७९ मंगलवार - ०५:२३:३३ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij