Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनसरीका २ जना कोरोना संक्रमितको निधन

सुनसरीका २ जना कोरोना संक्रमितको निधन


  • 6.5K
    Shares

    सुनसरीका २ जना कोरोना संक्रमितको निधन

    काठमाडौं। धरानमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । ज्यान जानेमा सुनसरीका ६७ वर्षीय पुरुष र इलामका २५ वर्षीय युवक रहेका छन् । 

    उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा ज्यान गएको हो । गएको कार्तिक २६ गते कोरोना संक्रमण देखिएका ६७ वर्षीय पुरुषका आज बिहान वीपी प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । 

    त्यस्तै २५ वर्षीय युवकको वीपी प्रतिष्ठानमा नै आइतबार राति उपचारको क्रममा ज्यान गएको हो । उनलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - ११:३२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij