Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकको लाभांश घोषणा


  • 2.1K
    Shares

    कामना सेवा विकास बैंकको लाभांश घोषणा

     कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पुंजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२३ प्रतिशत नगद लाभांश गरि कुल ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    उक्त लाभांश  राष्ट्र बैंकको स्वीकृतिपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने छ ।

    प्रकाशित मिति :चैत्र १९ २०७९ आइतवार - ११:०८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij