Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आज तोलामा ६ सयले घट्यो सुनको मूल्य

आज तोलामा ६ सयले घट्यो सुनको मूल्य


  • 1.8K
    Shares

    आज तोलामा ६ सयले घट्यो सुनको मूल्य
    images

    सुनको मूल्य आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेको हो। 

    योसँगै आज छापावाल सुन १ लाख ८ हजार ६ सय र तेजाबी सुन १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। तर चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ। 

    शुक्रबार १४ सय तोलामा कारोबार भएको चाँदी आइतबार १ हजार ४ सय १० रुपैयाँ पुगेको हो। 


    प्रकाशित मिति :चैत्र १९ २०७९ आइतवार - १०:४६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij