Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गरिमा विकास बैंकद्वारा नयाँ वर्ष वि.सं. २०८०को क्यालेण्डर र नयाँ वेवसाईट विमोचन

गरिमा विकास बैंकद्वारा नयाँ वर्ष वि.सं. २०८०को क्यालेण्डर र नयाँ वेवसाईट विमोचन


  • 2.2K
    Shares

    गरिमा विकास बैंकद्वारा नयाँ वर्ष वि.सं. २०८०को क्यालेण्डर र नयाँ वेवसाईट विमोचन

     यस गरिमा विकास बैंक लिमिटेडद्वारा आज एक विशेष कार्यक्रम आयोजना गरि आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ ।

    आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय ज्यूले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गरका हुन् ।

    बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ ।

    सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल ज्यूले स्तरोन्नती गरि ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गरेका छन् ।

    गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - १५:१९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij