Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लाभांश पारित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न


  • 1.9K
    Shares

    लाभांश पारित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

    सांग्रिला डेभलपमेन्ट बैंक को १८ औं साधारण सभा आज सम्पन्न भएको छ ।

    गत आवको २०७८/७ड९ को मुनाफाबाट चुक्ता पुँजीका तीन अर्व एक करोड छ लाख उनान्सत्तरी हजार छ सय बैसठ्ठी रुपैयाँ बाट लाभांश पस्ताव गरेको हो । कम्पनीको बोनस सेयर ८.५३४ प्रतिशत बोनस सेयर र नगद लाभांश ०।४४९ प्रतिशत कर प्रयोजनको लागि पारित गरेको छ ।

    साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - १५:१०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij