Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, मंगलबार राति १२ बजेबाट लागू

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, मंगलबार राति १२ बजेबाट लागू


  • 11.9K
    Shares

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,  मंगलबार राति १२ बजेबाट लागू

    सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल तथा मट्टीतेलमा दुई रुपैयाँ मूल्य बढाएको हो ।

    पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ । एलपी ग्याँसको मूल्य यतावत रहेको छ । ग्यासको मूल्य अघिल्लो साता मात्र प्रतिसिलिण्डर १३७५ बाट २५ रुपैयाँ बढेर १४०० रुपैयाँ पुगेको थियो ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - २०:४८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij