२०८२ भाद्र २ गते सोमवार
नेको इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि ३ जना कर्मचारी माग गरेको हो ।
उक्त पदको लागि शैक्षिक योग्यता प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको बेबसाइट surkhet@neco.com.np मार्फत आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij