Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

प्रभु लाइफ इन्स्योरेन्सको संचालकमा मिजास भट्टचन नियुक्त

प्रभु लाइफ इन्स्योरेन्सको संचालकमा मिजास भट्टचन नियुक्त


  • 2.7K
    Shares

    प्रभु लाइफ इन्स्योरेन्सको संचालकमा मिजास भट्टचन नियुक्त
    images

     प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले संचालकमा मिजास भट्टचनलाई नियुक्त गरेको छ ।

    कम्पनीको चैत १३ गते बसेको संचालक समितिको बैठकले समूह क अन्तर्गतको सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी उनलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १५:१८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij