२०८२ मंसिर २ गते मंगलवार
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीका लागि आइपिओ जारी गर्न तथा सेयर कारोबारका लागि छुट्टै नीतिगत व्यवस्थाको प्रस्ताव गरेको छ ।
बोर्डले बढीमा २५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीलाई साना तथा मझौला कम्पनी (एसएमई) को रूपमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij