Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

निशान म्यागनाईट नेपालमा लन्च हुँदै, फागुन १०मा मूल्य सार्वजनीक गर्ने

निशान म्यागनाईट नेपालमा लन्च हुँदै, फागुन १०मा मूल्य सार्वजनीक गर्ने


  • 9.4K
    Shares

    निशान म्यागनाईट नेपालमा लन्च हुँदै, फागुन १०मा मूल्य सार्वजनीक गर्ने
    images

    काठमाडौं । पायोनियर मोटो कर्पले यही फागुन १० गते निशानको नयाँ एसयुभी निशान म्यागनाइट सार्वजनिक गर्ने भएको छ ।नेपालमा निशान गाडीका अधिकारिक वितरकले सो दिन गाडीसँगै मूल्य पनि सार्वजनिक गर्दै छ ।

    नयाँ म्यागनाइट देशभरका शो–रुममा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । गाडीमा कार पारखीले ‘जापानमा इन्जिनियरिङ गरिएको, भारतको प्रेरणा पाएको’ एसयुभीको अनुभूति लिन पाउने बताइएको छ ।

    पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाका अनुसार नयाँ निशान म्यागनाइटको लन्च निशान गाडीको नेपाल बजार र मूल्यवान् ग्राहकप्रति प्रतिबद्धताको प्रतीक हो । बिग, बोल्ड, आकर्षक र कयारेज्माटिक एसयुभी विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखि प्रतीक्षारत ग्राहकका लागि थुप्रै अफर दिइने छ ।

    निशानको ‘विश्वका लागि भारतमा बनेको’ अभियान विश्वभरि फैलाउने क्रममा पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको छ । निशान म्यागनाइट भारतपछि नेपालमै लन्च गरिएको हो ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १६:३८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij